बडिमालिका दर्शन गर्न गएका लेखा अधिकृतको मृत्यु
barnanmedia.com · Sun May 17 01:52:16 GMT 2026

धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)