चोटका कारण आर्चरले आईपीएल गुमाउने
lokaantar.com · Sat Apr 24 00:19:23 GMT 2021
इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाउने भएका छन् ।
चोटको कारण बलर आर्चरले आईपीएलको यस सिजन गुमाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)