काठमाडौंको बूढानीलकण्ठ : जहाँ खेलियो फरक ढंगले होली
ratopati.com
संसारभरी रासायनिक बिषादीयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँको बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) मा फरक ढंगले होली मनाइएको छ
शुक्रबार भक्तजनहरू सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली (फूलमालाको) खेलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)