भोटेकोशी बाढी प्रभावितका लागि ३ अर्ब रुपैयाँ सहयोग गर्ने हानिनोक्सानी कोषको निर्णय
lokaantar.com

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ ।
कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)