पक्राउ पुर्जी जारी भएका प्रकाण्डले बालुवाटार पुगेरै भेटे प्रधानमन्त्री
lokaantar.com · Sun Dec 10 00:48:41 GMT 2023
जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
उनले शनिवार साँझ बालुवाटार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)