मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्राकृतिक स्रोतको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्रले सङ्कलन गर्यो ३ करोड ८६ लाख

lokaantar.com

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा ३ करोड ८६ लाख ५१ हजार ९०८ रुपैयाँ सङ्कलन गरेको छ ।

आयोजनाले जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायत प्राकृतिक स्रोतको सङ्कलन तथा उपयोगबापत उक्त रकम सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)