एमाले नेता बाबुराम गौतमको निधनप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली
lokaantar.com

नेकपा एमालेले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको शोक वक्तव्यमा गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)