मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाको सत्तारुढ पार्टीको महासचिवमा पुन: किम चयन

barnanmedia.com · Mon Feb 23 19:15:01 GMT 2026

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुन: त्यहाँका सर्वोच्च नेता किम जोङ-उन चयन भएका छन्।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार राजधानी प्योङयाङमा जारी पार्टीको महाधिवेशनले फेरि किमलाई महासचिव पदमा निर्वाचित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)