चंखेली गाउँपालिकाको दार्ममा धान पाकेर पहेँलै ( फोटो फिचर )
deshsanchar.com · Wed Oct 25 16:45:42 GMT 2023
सिमकोट – जिल्लाकै सबैभन्दा बढी मार्सी धान फल्ने स्थानका रुपमा चङ्खेली गाउँपालिका– २ को दार्मलाई लिइन्छ। अन्यत्र सबैतिर धानपाकेर थन्याइसकेको बेला दार्ममा भने पाकेको धानलाई भित्र्याउने कार्य सुरु भएको छैन।
मार्सी धानका लागि उक्तजिल्ला निकै चर्चित छ। दार्म गाउँका बिर्ख सिंहले यतिबेला जिल्लाभरि धान पाकेर पँहेलै भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)