मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी

nepalnews.com · Thu Oct 22 15:14:17 GMT 2026

कास्की। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० लाख ९८ हजार ९९१ रुपैंयाँ संकलन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)