संघीय सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त
barnanmedia.com · Thu Oct 22 15:03:33 GMT 2026

संघीय सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि उक्त विषय यतिबेला चर्चामा छ । नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ ।
लुम्बिनी बचाउ महाअभियानलगायतका केही संघ संस्थाहरुले आनी छोइङ डोल्माको सम्पत्ति र नागरिकताको विषय उठाएर अनुचित व्यक्तिलाई नियुक्ति गरिएको भन्दै विरोध जनाइरहेका छन् । तर कतिपय प्रतिष्ठित र विज्ञ व्यक्तिहरुले छोइङ डोल्मालाई उपयुक्त स्थानमा अवसर दिइएको भन्दै बधाइ दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)