उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छ : अध्यक्ष ओली
baahrakhari.com · Thu Jun 29 17:29:00 GMT 2023
चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् ।
नेपाल युवा उद्यमी मञ्च चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताए । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)