‘नयाँ भूमिकालाई राम्रोसँग पूरा गर्न प्रयास गर्नेछु’– आसिफ
hamrokhelkud.com · Thu Feb 10 16:18:46 GMT 2022
बिहीबार, माघ २७, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले आफूले पाएको नयाँ भूमिकालाई राम्रोसँग पूरा गर्न प्रयास गर्ने बताएका छन् । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिजमा ओपनर र विकेटकिपर दुवै भूमिका निर्वाह गर्न लागेका आसिफले उक्त प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)