उपहार पाएको 'ग्लो-जार' ले बनायो व्यवसायी
setopati.com · Thu Aug 11 00:07:53 GMT 2022
ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट 'ग्लो-जार' (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो।
मितालाई सानैदेखि घरमै भएका सरसामान पुनः प्रयोग गरेर नयाँ सामान बनाउनमा विशेष रूचि छ। यस्तो कामलाई अंग्रेजीमा 'डिआइवाई' भनेर पनि चिनिन्छ जसको पूरा रूप 'डु इट योरसेल्फ' हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)