काठमाडौँको बुद्धनगरमा बाजुराका व्यक्ति मृत भेटिए
nepalkhabar.com · Sat Jun 01 16:54:13 UTC 2024

काठमाडौँ महानगरपालिका-१०, बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा आज (शनिबार) एकजना मृतावस्थामा फेला परेका छन्।
मृत फेला परेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)