भोटेकोशी बाढीपछि हानिनोक्सानी कोषले नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने निर्णय
dcnepal.com · Thu Oct 22 15:29:10 GMT 2026

काठमाडौं। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)