मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामाजिक सञ्जालबाट विदेशसम्म सुकुटीको कारोबार

nepalnews.com · Thu Oct 22 15:35:40 GMT 2026

सुनसरी। धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्।

टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)