मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाललाई ३ अर्ब २६ करोड छुट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी

setopati.com · Thu Oct 22 15:44:04 GMT 2026

राष्ट्रसंघको 'लस एन्ड ड्यामेज' कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता अस्थायी रूपमा छुट्याउने निर्णय गरेको छ।

कोषको बिहीबार बसेको पहिलो असाधारण बोर्ड बैठकले नेपालका लागि सम्भावित सहायता र त्यससँग सम्बन्धित सुपरिवेक्षण खर्च समेत गरी कुल २ करोड १६ लाख डलर छुट्टयाउने निर्णय गरेको बैठकमा सहभागी जलवायु विज्ञ मञ्जित ढकालले जानकारी दिए। यो ३ अर्ब २६ करोड रूपैयाँ बराबर हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)