नियुक्तिको व्यहोरा सच्चिएपछि लिए देउवाले शपथ
baahrakhari.com · Tue Jul 13 14:50:00 GMT 2021
काठमाडौं । नियुक्तिको व्यहोरा सच्चिएपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ ग्रहण गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार नियुक्तिको भाषा सच्चिएपछि शपथ ग्रहण गरिएको हो ।
यसअघि सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिएको उल्लेख गरिएपछि विवाद बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)