मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिन्स कपडादेखि कागजसम्म खाने गड्यौंला, कुहिने फोहोरलाई यसरी बनाउँछ मल (भिडिओ)

setopati.com · Wed Jul 27 00:15:35 GMT 2022

अहिले काठमाडौंसहित केही पालिकाहरूले फोहोरको समस्या सल्टाउन कुहिने र नकुहिने छुट्याउन अनुरोध गर्दै आएका छन्।

ललितपुर, सुनाकोठीका बासिन्दा दामोदर अधिकारीले भने विगत २५ वर्षदेखि नै यो काम गर्दै आएका छन्। सिभिल्स होम्स आवासीय समाजको घर नम्बर ६२४ मा बस्ने अधिकारीले कुहिने फोहोर अलग राखेर यसको उपयोग पनि गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)