मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा घण्टी बज्यो

emountaintv.com · Mon Apr 24 18:09:09 GMT 2023

काठमाडौं । तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वा्र डा. स्वर्णिम वाग्लेको जित निश्चित भएको छ ।

५३ हजार १२८ मत गणना हुँदा वाग्लेले २७,९८८ र कांग्रेस गोविन्द भट्टराईले १५,९७९ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १२ हजार ३ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)