मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय लडाकु विमान तेजसको ‘ब्रेक फेल’ भयो

barnanmedia.com · Mon Feb 23 20:15:00 GMT 2026

भारतीय वायुसेना (आईएएफ) को एक हल्का लडाकु विमान तेजस अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ।

समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै घटना फेब्रुअरी ७ मा भएको तर खुलासा अहिले भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)