मौसमविदहरुको आग्रह – ‘पहाडी र उच्च हिमाली क्षेत्रका वासिन्दाले विशेष सावधानी अपनाउनु’
news24nepal.tv · Sat Oct 30 01:25:36 GMT 2021
काठमाडौं । मुलुकको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली । हुनेछ । त्यस्तै पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)