मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीमा हानिनोक्सानी कोषबाट नेपालले पायो तीन अर्ब अनुदान

bishowkhabar.com · Thu Oct 22 16:14:35 GMT 2026

काठमाडौं- जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)