खोजी र निगरानीमा ड्रोनको प्रयोग
rajdhanidaily.com · Tue Jul 16 23:34:24 UTC 2024

नेपालमा खोजी कार्यमा ड्रोन क्यामेराको प्रयोगले नयाँ आयामको ढोका खोलेको छ । यसले नेपालको सन्दर्भमा सूचना प्रविधिमा नयाँ प्रयोग मात्र नभएर समाज विकासको क्रमलाई पनि अघि बढाएको छ ।
त्रिशूलीमा खसेका दुईवटा बस तथा त्यसमा सवार यात्रुको खोजीमा यसको प्रयोग गरिएको छ । ड्रोन क्यामेराको प्रयोगबाट लाभ पनि भएको छ । बसका भग्नावशेष तथा यात्रुका शव भेटिइरहेका पनि छन् । गोताखोरको भूमिका पनि निकै सराहनीय छ । उर्लंदो पानीको बहाव र वेगमा पनि यी कार्य जारी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)