मधेसका निलम्बित संसद शर्मालगायतको मुद्दाको सुनुवाइ आज हुँदै
deshsanchar.com · Wed Jul 01 05:18:19 GMT 2026

जनकपुरधाम- मधेस प्रदेशका निलम्बित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतको मुद्दामा आज सुनुवाइ हुँदैछ । बुधबार टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा पचासौं पेशी तोकिएकोमा सुनुवाई हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
मधेस प्रदेश