निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई सीके राउतको निर्देशन
baahrakhari.com · Mon Jan 18 17:52:00 UTC 2021
लहान । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मृतिमा सोमबार सिरहाको लहानमा आयोजित सभामा उनले भने, ‘‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।’’
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)