मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उपचार कक्षबाट बाहिर बस्न आग्रह गरेपछि महिला चिकित्सकको गोली हानी हत्या

ratopati.com · Mon Feb 23 20:46:57 GMT 2026

काठमाडौँ । पाकिस्तानको खरबै पख्तुनख्वा प्रान्तमा एक महिला चिकित्सकमाथि गोली प्रहार गरी हत्या गरिएको छ ।

महिला बिरामीसँग आएका पुरुषहरूलाई उपचार कक्ष बाहिर बस्न आग्रह गरेपछि विवाद उत्पन्न हुँदा चिकित्सकमाथि गोली प्रहार भएको खबर बीबीसी हिन्दी ले प्रकाशित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)