फिसिङबाट कसरी बच्ने ? (भिडियो सहित)
livemandu.com · Mon Jan 11 17:31:25 UTC 2021
गणेश कार्की – तपाईको इमेलमा वा मोबाइलको एसएमएसमा वा भाइबर, ह्वाट्सएप, इमो, टेलिग्राम वा फेसबुकतिरबाट तपाईलाई भर्दै नभरेको चिठ्ठा परेको जानकारी आएको छ कि छैन ? अथवा, कुनै नजिकको मानिस आपदमा परेर तुरुन्तै पैसा पठाउनु पर्ने नत्र ज्यान नै तलमाथि हुन सक्ने भन्ने किसिमको सन्देश आएको छ कि छैन ? त्यस्तै, फेसबुकमा कुनै एयरलाइन्सको अफर भन्दै वा बिल गेट्सहरु जस्ता धनीले पैसा दिने भन्दै लिंक सेयर गर्नेहरु पनि निकै धेरै देखिएका छन् ।
यदि तपाईलाई त्यस्ता किसिमका सन्देशहरु आएका छन् भने तपाईले ति कुराहरुलाई अगाडी बढाउनु भन्दा पहिले गर्नु पर्ने कुराहरु निकै धेरै छन् । ति सबै काम ठगहरुले झुक्याउनका लागि गरेका हुन सक्छन् । यसरी झुक्याउनेहरु यतिमा मात्रै सिमित छैनन्, बढ्दो सुचना प्रबिधिसँगै ठगहरुले आफ्नो सक्रियताको क्षेत्र र ठग्ने कुरा नगद बाहेक अरु तिर पनि फैलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)