मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कृषि उपकरण ढुवानी र वितरणमा समस्या

abhiyandaily.com

काठमाडौं । निषेधाज्ञाका कारण कृषि उपकरण ढुवानी तथा वितरणमा समस्या देखिएको छ । उपकरणको ढुवानी र वितरणको समस्याले गर्दा धान रोपाइँ शुरू गर्ने तयारीमा रहेका किसानहरू प्रभावित भएका छन् ।

कृषि उपकरण र तिनका पार्टपुर्जाहरूको विक्रीवितरण तथा ढुवानिको समस्याले गर्दा ठूलो परिमाणमा व्यावसायिक खेती गर्ने किसानहरू बढी समस्यामा परिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)