खेलकुद पूर्वाधार विकासका लागि जिल्लावासीको तर्फबाट मागपत्र पेस
deshsanchar.com · Sun Mar 17 16:45:53 GMT 2024
सिमकोट – जिल्लाका जनप्रतिनिधिले जिल्लावासीको तर्फको खेल क्षेत्रको विकासका लागि माग पत्र पेस गरेका छन्। उनीहरूले निर्माणाधीन खेल मैदानका अन्य संरचना बाँकी रहेको कारण त्यसको निर्माण अगाडि बढाउन माग पत्र पेस गरिएको हो।
जिल्लावासीको तर्फबाट जनप्रतिनिधिले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य टक्कबहादुर शाहीलाई माग पत्र पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)