मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेश-म्यान्मार सीमामा भिडन्त

thahakhabar.com

म्यान्मारमा आइतबार बंगलादेशको सीमा नजिकै लडाइँ भएको छ। सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकले ‘बंगलादेश-म्यान्मार सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी आएको’ बताएको छ।

आइतबार साँझ १७ बिरामीलाई कुटपालोङ अस्पतालमा भर्ना गरिएको एमएसएफले बताएको छ। उसले बिरामीहरूको राष्ट्रियताका बारेमा थप जानकारी दिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)