बागमती प्रदेशमा मन्त्रालय घटाइँदै
annapurnapost.com · Wed Jan 11 01:16:00 GMT 2023
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार पदभार ग्रहण गर्दै उनले मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका छन्।
त्यसका लागि प्रदेश सरकारका मुख्य सचिवको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पाँच सदस्यीय कार्यदल बनाइएको छ। हाल बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)