मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

barnanmedia.com · Mon Feb 23 21:25:00 GMT 2026

पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ ।

दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवारहरू फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)