४३ वर्षको उमेरमा आइसिसी टी-२० विश्वकप खेल्न लागेका सुबुगा
setopati.com · Sat Jun 01 17:04:00 UTC 2024
फ्रान्क सुबुगा सन् १९९७ को आइसिसी च्याम्पियन्स ट्रफी खेल्दा १६ वर्षका थिए। लगभग तीन दशक पछि उनले टी-२० विश्वकप खेल्ने आफ्नो सपना पूरा गर्दैछन्।
४३ वर्षीय युगान्डाका अफ स्पिनर पहिलोपटक युगान्डाले टी-२० विश्वकप खेल्दा सबभन्दा पाका खेलाडीको इतिहास बनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)