भोजपुरमा बाढीपीडित किसानलाई पाइप वितरण
nepalnews.com · Wed Jul 01 07:30:22 GMT 2026

भोजपुर। भोजपुर नगरपालिका ५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप वितरण गरिएको छ।
गत १२ वैशाख आएको अविरल वर्षापछिको बाढीले यहाँका विभिन्न सिँचाइ कुलोमा क्षति पुर्याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले निःशुल्क पाइप वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)