हुम्लाको स्याँडामा पहिलोपटक गाडी, स्थानीयवासी खुसी
nepalbahas.com · Wed Jul 01 07:25:24 GMT 2026

हुम्लाको स्याँडामा पहिलोपटक गाडी, स्थानीयवासी खुसी
१७ असार, सिमकोट । स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)