अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
ekantipur.com · Thu Oct 22 17:32:18 GMT 2026

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)