कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
ekantipur.com · Thu Oct 22 17:37:21 GMT 2026

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)