मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

भर्‍याङभरि भगवान्का तस्बिर

gorkhapatraonline.com · Sun Jul 24 04:01:55 GMT 2022

शिवशङ्कर मिश्र

बारा, साउन ८ गते । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)