मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नयाँ मैदानमा बार्सिलोनाको जित

ekantipur.com · Tue Aug 22 02:07:51 GMT 2023

म्याड्रिड — डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा नयाँ सिजनको पहिलो जित निकालेको छ । यसका लागि टोलीले काडिजलाई २–० ले हरायो । बार्सिलोनाले नोउ क्याम्पबाहिर पहिलो प्रतिस्पर्धात्मक खेल खेलेको हो । यसको पुनर्निर्माण चलिरहेको हुनाले बार्सिलोनाले अबको साढे एक वर्ष ओलम्पिक स्टेडियममा खेल्नेछ ।

खेलमा बार्सिलोनाले पेड्रीको गोलले अग्रता लिएको थियो । त्यसपछि फेरान टोरेसले बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसअघि बार्सिलोना लिगको आफ्नो पहिलो

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)