मधेसको विकास नभएसम्म देशको विकास हुन सक्दैनः शिक्षामन्त्री पौडेल
deshsanchar.com · Fri Oct 29 13:19:41 GMT 2021
वीरगञ्ज – मधेसको विकास नभएसम्म देशको विकास हुन नसक्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन्।
वीरगञ्जबाट सञ्चालित नारायणी एफएमको १६औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले देश विकास गर्न मधेसको विकास पनि जरुरी रहेको बताउँदै मधेसको विकास नभएसम्म देशको विकास हुन नसक्ने कुरामा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)