वीरगन्जमा थप दुई संक्रमितको मृत्यु
lokpath.com · Fri Apr 30 17:06:56 GMT 2021
बारा। वीरगन्जको अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जको नेसनल मेडिकल कलेज सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा एक जना र नारायणी बयोधा अस्पतालमा एक गरी दुई जनाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो।
वीरगन्ज महानगरपालिका–९ निवासी ७४ वर्षकी महिलाको साँझ साढे ५ बजे नेसनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)