राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एंगोला प्रस्थान
nepallive.com · Sun Oct 22 02:03:35 GMT 2023
काठमाडौं– अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४७औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आइतबार एंगोला प्रस्थान गरेका छन्।
अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कात्तिक ६ देखि १० (अक्टोबर २३–२७) मा हुने १४७औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)