मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

shilapatra.com · Sun Feb 18 00:28:00 GMT 2024

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ ।

जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५:३५ मा उडेको थियो । उक्त गाडीले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)