मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

onlinekhabar.com · Sun Mar 27 00:58:56 GMT 2022

१३ चैत, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)