झापामा जंगली हात्तीको आतंक, स्थानीय त्रसित
nepalnews.com · Wed Jul 01 07:37:15 GMT 2026

विराटनगर। झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको बढ्दो आतंकका कारण स्थानीयवासी त्रसित बनेका छन्। हुलका हुल जंगली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो।
हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन्। हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)