के कांग्रेसमा पुस्तान्तरणको ढोका खुलेकै हो?
ukaalo.com · Tue Dec 20 22:13:15 GMT 2022
काठमाडौँ– राजनीतिमै पुस्तान्तरणको विषय चर्किएको छ, नेपाली कांग्रेस त्यसको एउटा कडी मात्र हो। पाका नेताहरूले नयाँ–युवा पुस्तालाई नेतृत्वमा स्थापित हुन नदिएको गुनासो सबैतिर छ, कांग्रेसमा अझ धेरै छ। पाको पुस्ताले अवसर नदिए नेतृत्वमा स्थापित हुन आफै भिड्नुपर्छ भन्ने अभ्यास पनि अरूभन्दा धेरै कांग्रेसमै हुन थालेको छ। गत वर्ष सम्पन्न १४ औँ महाधिवेशनबाट शुरू भएको यस्तो अभ्यास कांग्रेसमा बुधबार हुने संसदीय दलको नेता चयनसम्म पुग्दा ‘क्लाइमेक्स’मा पुग्न सक्ने टिप्पणी पनि भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)