घट्यो देशभरको तापक्रम, कहाँको कति ?
farakdhar.com · Sat Jun 01 17:11:37 UTC 2024

आज देशभरकै तापक्रम घटेको छ । नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको थियो ।
त्यसको दुई दिनपछि आज भने देशभरकै तापक्रम घटेको छ । ठाउँ–ठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)