चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
lokaantar.com

चीनले बालबालिकाका लागि २१ वटा औषधि बजारमा पठाउन अनुमति दिएको छ ।
चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनले यस वर्ष बालबालिकाका लागि २१ वटा औषधिको बजार प्रवेशलाई स्वीकृति दिएको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)